एस्ट्राजेनेकाले विश्वभरबाट आफ्नो कोभिड भ्याक्सिन फिर्ता लिने

नेपालभ्युज

एस्ट्राजेनेकाले विश्वभरबाट आफ्नो कोभिड भ्याक्सिन फिर्ता लिने

काठमाडौं । फार्मास्युटिकल कम्पनी एस्ट्राजेनेकाले विश्वभरबाट आफ्नो कोभिड भ्याक्सिन फिर्ता लिने भएको छ ।

बीबीसीका अनुसार कम्पनीले आफ्नो आधिकारिक विज्ञप्तिमा यसलाई विशुद्ध व्यावसायिक निर्णय भनेको छ।

कोभिडका नयाँ भेरियन्टलाई लक्षित गर्ने अन्य धेरै खोप बजारमा उपलब्ध भएपछि कम्पनीको माग घटेको एस्ट्राजेनेकाले जनाएको छ ।

एस्ट्राजेनेकाले भर्खरै बेलायती अदालतमा पेस गरेको कागजातमा पहिलो पटक स्वीकार गरेको छ कि यसको कोरोना भ्याक्सिनले केही मानिसहरूमा असामान्य साइड इफेक्टहरू निम्त्याउन सक्छ।

एस्ट्राजेनेकाले स्वीकार गर्यो : कोभिशिल्ड भ्याक्सिनले हृदयघातको जोखिम निम्त्याउन सक्छ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved