केपी ओली

जनकपुरधाम। शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली लोकतान्त्रिक व्यवस्थालाई विघटन गर्नतर्फ उद्यत् रहेको आरोप लगाएकी छिन्। बुधबार जनकपुर पुगेकी मन्त्री झाँक्रीले पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष ओली लोकतान्त्रिक व्यवस्था नै विघटन लागिपरेको आरोप लगाइन्। संसद्को औचित्यमाथि...