काठमाडौं। चन्दा नपाएको झोंकमा प्रचण्डले शेयरबजारको विरोध गरेको हुनसक्ने अड्कल एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएका छन्। ‘‘पुँजिवाद विकसित भएर साम्राज्यवाद हुन्छ भनेर लेलिनले भनेका थिए। त्योभन्दा माथि गएर साम्राज्यवाद विकसित भएपछि शेयर पुँजीमा जान्छ, शेयर बजार हुन्छ भनेर...