समाज

सुनसरी। सुनसरीमा एक वडाध्यक्षको निधन भएको छ। जिल्लाको गढी गाउँपालिका-१ का वडाध्यक्ष शङ्करप्रसाद चौधरीको निधन भएको हो। वडाध्यक्ष चौधरीको विराटनगरको विराट टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले बताए। चौधरी मुटुसम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएका...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved