शिक्षा

काठमाडौं महानगरभित्रका विद्यालयले पुस्तक, पोशाक र स्टेशनरी बिक्री गर्न नपाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका विद्यालयहरु (सामुदायिक र संस्थागत)ले शैक्षिक वर्ष २०८१ का लागि प्रयोग गर्ने पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यालयबाटै बिक्री गर्न र किन्न बाध्य बनाउन नपाउने भएका छन् । महानगरको शिक्षा विभागले विद्यालयहरुलाई परिपत्र गर्दै प्रचलित कानुन विपरीत...

ट्रेन्डिङ

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved