केन्द्राध्यक्षकै सहयोगमा एसइईको प्रश्नपत्र बाहिरियो

नेपालभ्युज

केन्द्राध्यक्षकै सहयोगमा एसइईको प्रश्नपत्र बाहिरियो

काठमाडौं । सिराहमा एसइईSEEको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको छ । परीक्षा सुरु भएको १० मिनेट पछि नै नेपाली विषयको प्रश्न पत्र बजारमा भेटिएको हो । चिट बनाउनका लागि प्रश्नपत्र बजारमा भेटिएको हो ।

चिट चोराउन सक्रिय रहेको टोलीलाई परीक्षा हलबाट एक थान प्रश्न पत्र केन्द्राध्यक्ष र गार्डहरू कै सहयोगमा बाहिर निकालिएको आशंका गरिएको छ । बाहिरिएको प्रश्न पत्र अहिले सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ ।

परीक्षा हल वरिपरि फोटोकपी मेसिनसहित चिट बनाउने टोलीले प्रश्नपत्र बाहिर ल्याएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved