बेथितिविरुद्ध विद्यार्थीहरूको हवन (तस्वीरहरू)

नेपालभ्युज

बेथितिविरुद्ध विद्यार्थीहरूको हवन (तस्वीरहरू)

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघले त्रिभुवन विश्वविद्यालयमा भइरहेको बेथिति र सहकारी ठगीविरुद्ध शुक्रवार शान्तिवाटिकामा हवन गरेको छ।

नेविसंघ निकट विद्यार्थीहरूले आज पण्डितसहित हवन गरेका हुन्। विद्यार्थीहरूले त्रिविसहित सहकारी, शिक्षा लगायतका क्षेत्रहरूमा भइरहेको बेथितिविरुद्ध आवाज उठाउँदै आइरहेका छन् ।

तस्वीरहरु:-

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved