टीयूको उत्तरपुस्तिका हराएकोबारे छानबिन भइरहेको छ : शिक्षामन्त्री श्रेष्ठ

नेपालभ्युज

टीयूको उत्तरपुस्तिका हराएकोबारे छानबिन भइरहेको छ : शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको विषयमा छानबिन भइरहेको बताएकी छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले सो विषयमा उपकुलपतिसँग कुरा गरिसकेको बताइन् ।

समितिको प्रतिवेदनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने श्रेष्ठको भनाई छ ।

स्नातक तह प्रथम वर्षको दुई विषयहरूको उत्तरपुस्तिकाको हराएको थियो । त्यसबारे विश्वविद्यालयले सूचना निकालेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved