कोशी

नाम्चेमा पर्‍यो हिउँ, तापक्रम माइनस एक (तस्वीरहरू)

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको नाम्चे बजारमा हिउँ परेसँगै तापक्रम माइनस एक भएको छ । सगरमाथा प्रवेशद्वाराको नामले समेत चिनिने नाम्चे बजारमा हल्का पानीसँगै हिउँ पर्दा जनजीवन कष्टकर बनेको छ । नाम्चेमा साधारणतया प्राय: समय हिउँ परिरहने नै भएपनि...

ट्रेन्डिङ

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved