प्रदेश १

मोरङस्थित ग्लोबल बायो इनर्जी इन्भेष्टमेन्टमा भीषण आगलागी

मोरङ। पुरानो टायरहरू पगालेर फर्नेस आयल निकाल्ने मोरङको कटहरी गाउँपालिका-४ स्थित ग्लोबल बायो इनर्जी इन्भेष्टमेन्ट प्रालिमा आगलागी भएको छ। बुधबार (आज) बिहान पौने ६ बजे आगलागी हुँदा उक्त उद्योगमा कच्चा पदार्थको रूपमा प्रयोग हुने पुराना टायरहरू जलेर नष्ट भएको...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved