टिप्परले ठक्करदिदा मोरङमा दुई जनाको मृत्यु, तीन जना घाइते

नेपालभ्युज

टिप्परले ठक्करदिदा मोरङमा दुई जनाको मृत्यु, तीन जना घाइते

काठमाडौं । पूर्व पश्चिम राजमार्ग अन्तरगत मोरङको बेलबारीमा भएको अन्तरगतमा दुई जनाको मृत्यु भएको छ ।

अन्य तीन जना घाइते भएका छन् । ट्रिपरले ओभरटेक गर्ने क्रममा टाटा सुमोलाई ठक्करदिदा सुमोमा यात्रा गरिरहेका दुई जनाको मृत्यु भएको हो ।

तिब्र गतिमा रहेको ट्रिपरले ओभरटेक गर्ने क्रममा सुमोलाई आज बिहान ठक्कर दिएको थियो ।

पूर्वबाट पश्चिम तर्फ आइरहेको सुमो गाडी ट्रिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि विराटनगर लगिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved