विराटनगरमा शंकास्पद वस्तु फेला, डिस्पोज गर्ने तयारी

नेपालभ्युज

विराटनगरमा शंकास्पद वस्तु फेला, डिस्पोज गर्ने तयारी

विराटनगर । कोशी प्रदेशको विराटनगरमा शंकास्पद वस्तु फेला परेको छ ।

विराटनगर महानगरपालिका–३ मा रहेको घरेलु तथा साना उद्योग कार्यालय छेउमा प्रेसर कुकरलाई टेपले बाँधेको अवस्थामा शंकास्पद वस्तु भेटिएको हो ।

शंकास्पद वस्तु फेला परेको स्थानमा नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा पुगेर डिस्पोज गर्ने तयारी गरिरहेको छ । खाल्डो खनेर प्रेसर कुकर राखिएको छ ।

घटना स्थानलाई घेरा हालेर प्रहरीले सुरक्षित गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved