शंकास्पद वस्तु

विराटनगरमा फेला परेको शंकास्पद वस्तुभित्र इँटा र ढुंगाका टुक्रा

विराटनगर । विराटनगरमा फेला परेको शंकास्पद वस्तुभित्र इँटा र ढुंगाका टुक्रा भेटिएको छ । विराटनगर महानगरपालिका–३ मा रहेको घरेलु तथा साना उद्योग कार्यालय छेउमा टेपले बाँधेर राखेको प्रेसर कुकर निष्क्रिय पार्दा इँटा र ढुंगाका टुक्रा भेटिएको जिल्ला प्रहरी मोरङले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved