गोरखामा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

नेपालभ्युज

गोरखामा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज
फाइल तश्वीर

काठमाडौं। गोरखा नगरपालिका–८ रानीवनमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ ।

निर्वाचन सुरु भएसँगै ओल्ड क्यापिटल माध्यमिक विद्यालयमा रहेको मतदानस्थलदेखि ६५ मिटर पर कुकरमा टेप लगाएर तार जोडेको अवस्थामा शंकास्पद वस्तु भेटिएको थियो ।

शंकास्पद वस्तु निष्क्रिय बनाएर अहिले मतदान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी लीलाराज लामिछानेले बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved