महाराजगन्जमा शंकास्पद वस्तु फेला परेपछि…

नेपाल भ्युज

महाराजगन्जमा शंकास्पद वस्तु फेला परेपछि…

काठमाडौं ।  महाराजगन्ज चोकस्थित व्यस्त सडकमा शंकास्पद वस्तु फेला परेको छ ।  बूढानीलकण्ठ जाने बाटोतर्फको सडकपेटीमा बेवारिसे अवस्थामा झोलामा शंकास्पद वस्तु भेटिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंले  सेनाको बम डिस्पोजल टोली अहिले घटनास्थलमा पुगेको जनाएको छ ।  सो क्षेत्रमा अहिले सवारीको चर्को  जाम  परेको छ  ।

शंकास्पद वस्तु बम हो वा होइन भन्नेबारे एकिन भएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved