पुष्पकमल दाहाल प्रचण्ड

काठमाडौं। नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र उल्टाउने षड्यन्त्र भइरहेको बताउँदै त्यसका विरुद्ध जनताहरू एकजुट हुने प्रक्रिया अघि बढेको बताएका छन्। शुक्रबार पार्टी कार्यालय खुमलटारमा आयोजित माओवादी प्रवेश कार्यक्रममा उनले राजनीतिक परिवर्तनलाई उल्ट्याउन खोज्नेहरूका विरुद्धमा देशभरका सम्पूर्ण जनता...