अध्यक्ष प्रचण्डद्वारा शहीदप्रति श्रद्धाञ्जलि

नेपालभ्युज

अध्यक्ष प्रचण्डद्वारा शहीदप्रति श्रद्धाञ्जलि
फाइल तस्वीर

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद दिवसका अवसरमा सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

उनले एक सन्देश जारी गर्दै जहानियाँ राणा शासनविरुद्ध प्रजातान्त्रिक शासन व्यवस्थाका लागि जीवन आहुति दिने शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन्।

जहानिया राणा शासनविरुद्ध जीवन आहुति दिने शहीद शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमालगायत सम्पूर्ण शहीदप्रति अध्यक्ष प्रचण्डले श्रद्धाञ्जलि व्यक्त गरेका हुन्। आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी शहीद दिवस मनाइँदैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved