नागरिक उन्मुक्ति पार्टी

मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन रेशम पक्षको ह्वीप

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने/नदिनेबारे नागरिक उन्मुक्ति पार्टीमा विवाद चर्किएको छ । पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सूचना जारी गर्दै पार्टीबाट निर्वाचित सबै ७ जना सांसदलाई विश्वासको मत नदिन निर्देशन दिएकी थिइन् । सुदूरपश्चिमका मुख्यमन्त्री...

1 2

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved