नागरिक उन्मुक्ति पार्टी

सरकारमा सहभागी हुन नागरिक उन्मुक्ति पार्टीको शर्त

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुनको लागि शर्त अघि सारेको छ । शुक्रबार अपरान्ह काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले रेशमलाल चौंधरीलगायतका जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाई गरे सरकारमा सहभागी हुने निर्णय गरेको हो । पार्टीका नेता चौंधरीलगायतलाई जेलबाट...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved