बर्दिया-१ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता कायमै

नेपालभ्युज

बर्दिया-१ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता कायमै

काठमाडौं। बर्दिया १ मा नागरीक उन्मुक्ति पार्टीले अग्रता कायमै राखेको छ । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार ठाकुर सिंह थारूले पाँच हजार चार सय २९ मत ल्याएका छन् ।

यता कांग्रेसका उम्मेदवार सञ्जय गौतमले चार हजार आठ सय २९ मत पाएका छन् ।एमालेका उम्मेदवार लक्ष्मण ज्ञवालीले तीन हजार पाँच सय १८ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved