कैलाली-३ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता

नेपालभ्युज

कैलाली-३ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता

काठमाडौं । कैलाली क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ती पार्टीका गंगाराम चौधरीले २८३५ मतसहित अग्रता कायम गरेका छन् ।

यस्तै नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीले १८८३ मत पाएर दोस्रो स्थानमा रहेका छन् ।

८८९६ मत गन्दा नेकपा एमालेका गौरीशंकर चौधरी १६९८ मत सहित तेस्रो स्थानमा रहेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरेन्द्रबहादुर बम १६९४ मतसहित चौथो स्थानमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved