कैलाली-१ मा रञ्जिता श्रेष्ठ चौधरीको फराकिलो अग्रता

नेपालभ्युज

कैलाली-१ मा रञ्जिता श्रेष्ठ चौधरीको फराकिलो अग्रता

काठमाडौं । कैलाली-१ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रञ्जिता चौधरीले अग्रता फराकिलो बनाउँदै छन् ।

३५ हजार एक सय ५० मत गणना हुँदा रञ्जिताले १६ हजार दुई सय ५५ मत ल्याएकी छन् ।

यस्तै, कांग्रेसका रामजनम चौधरी ले नौ हजार सात सय ९२ मत ल्याएका छन् । यस्तै, एमालेका तपेन्द्र रावलले तीन हजार पाँच सय ११ मत ल्याएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved