केपी ओली

जसरी पनि एमालेले चुनाव जित्नैपर्छ, हार्न मिल्दैन : ओली

काठमाडौ। नेकपा एमाले केन्द्रीय कमिटीको चौथो बैठक शुक्रबारबाट सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको हो । मंसिरमा हुने निर्वाचन केन्द्रीत बैठकमा छलफलका लागि बिहीबार बसेको पोलिटब्युरो बैठकले ११ वटा प्रस्ताव तय गरेको छ । कार्यक्रममा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved