काठमाडौं । कान्तिपुर टेलिभिजनका प्रधानसम्पाद दिलभुषण पाठकले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले लगाएका आरोपहरूको खण्डन गरेका छन् । लामिछानेले पाठकलाई ‘पापी’को संज्ञा दिँदै आलोचना गरेका थिए । पाठकले कुनै बेला लामिछानेले आफूलाई ‘मेरो पछाडि भीड मात्र छ तर...