रविलाई ‘आशाको केन्द्र’ भन्दै सीकेले भने- ‘कम ब्याक हिरो’

नेपालभ्युज

रविलाई ‘आशाको केन्द्र’ भन्दै सीकेले भने- ‘कम ब्याक हिरो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले रवि लामिछानेलाई आफ्नो पनि आशाको केन्द्र भएको प्रतिक्रिया दिएका छन् ।

सर्वोच्च अदालतको फैसलासँग लामिछानेले उपप्रधान तथा गृह मन्त्री र सांसद पद गुमाएपछि राउतले उक्त प्रतिक्रिया दिएका हुन् ।

‘प्रक्रियागत त्रुटि वा अपराध नै किन न होस् र कतिपय राजनीतिक एजेण्डा विपरीत नै किन न होस्, तर अहिलेको संसद् र सरकारमा रविजी मेरो लागि पनि आशाको केन्द्र हुनुहुन्थ्यो,’ उनले लेखेका छन्, ‘बैठक होस् वा संसद्, रविजीले नयाँ ऊर्जा, जोश र देशमा केही त परिवर्तन होला कि आशा जगाउने गर्नुहुन्थ्यो।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved