सर्वोच्चको फैसलापछि रास्वपाको बैठक स्थगित, संयमित रहन आग्रह

नेपालभ्युज

सर्वोच्चको फैसलापछि रास्वपाको बैठक स्थगित, संयमित रहन आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वनिर्धारित केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित गरेको छ । रास्वपाले माघ १४ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको थियो ।

सर्वोच्च अदालतको फैसलाले पार्टी अध्यक्ष रवि लामिछानेलाई गैरनागरिक भनेपछि  रास्वपा नेतृत्वविहीन भएको छ ।

शुक्रबार साँझ एक विज्ञप्ति निकाल्दै पार्टीका महामन्त्री तथा प्रवक्ता डा मुकुल ढकालले पार्टीका लागि चुनौतीको यस घडीमा सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरूलाई संयमताका साथ प्रस्तुत हुन आग्रह गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved