पार्टीको बैठकअघि प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि

नेपालभ्युज

पार्टीको बैठकअघि प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका छन् ।

पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकअघि लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटारमा  पुगेका थिए ।

भेटमा लामिछानेले आफूलाई गृहमन्त्री नदिने अवस्थामा सरकारबाट पार्टीका मन्त्री फिर्ता बोलाउन सक्ने बताएर फर्किएको स्रोतले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यसबारे निर्णय गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved