नागरिकता पुनर्प्राप्तिपछि रवि लामिछानेले फिर्ता गरे पासपोर्ट

निवर्तमान गृहमन्त्री रवि लामिछानेले नागरिकता पुनर्प्राप्तिपछि निष्क्रिय भएको नागरिकता प्रयोग गरी लिएको राहदानी (पासपोर्ट) फिर्ता गरेका छन्।

नेपालभ्युज

नागरिकता पुनर्प्राप्तिपछि रवि लामिछानेले फिर्ता गरे पासपोर्ट
फाइल फोटो

काठमाडौं । निवर्तमान गृहमन्त्री रवि लामिछानेले नागरिकता पुनर्प्राप्तिपछि निष्क्रिय भएको नागरिकता प्रयोग गरी लिएको राहदानी (पासपोर्ट) फिर्ता गरेका छन्।

उनले आइतबार दिउँसो राहदानी विभागमा पुगेर राहदानी फिर्ता गरेका हुन्।

काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिए लगत्तै उनी राहदानी विभाग गएका थिए। आफ्नो नाममा जारी भएको राहदानी आवश्यक नभएमा आफूसँग राख्न नसक्ने भनी विभागमा फिर्ता गर्न सकिने कानुनी व्यवस्था छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved