सर्वोच्च अदालतभन्दा जनअदालत ठूलो हुन्छः हर्क साम्पाङ

नेपालभ्युज

सर्वोच्च अदालतभन्दा जनअदालत ठूलो हुन्छः हर्क साम्पाङ

काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा गरेको फैसलाप्रति धरानका मेयर हर्क साम्पाङले असन्तुष्टि व्यक्त गरेका छन् ।

शुक्रबार फैसला आएपछि फेसबुकमा स्टाटस लेख्दै उनले जनताको अदालतले गरेको फैसलालाई सत्य मान्नुपर्ने बताएका हुन् ।

‘कसले भन्यो रवि नेपाली नागरिक होइन भनेर ? हि इज नेपाली सिटिजन,’ उनले लेखेका छन्, ‘सर्वोच्च अदालत भन्दा ठूलो हुन्छ जनको अदालत ! नेपाली जनतालाई सोधौं, रवि नेपाली हुन् कि होइनन् ? जनताले जे भन्छन्, त्यसैलाई सत्य मान्नु पर्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved