रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा फर्किए

नेपालभ्युज

रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा फर्किए

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा फेरि रवि लामिछाने बनेका छन् ।

आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको एक नेताले जानकारी दिए ।

पुरानो नागरिकता त्यागेपछि नेपाली नागरिकता नहुँदा उपप्रधानमन्त्री, गृहमन्त्री तथा पार्ट्टीको सभापति पदबाट मुक्त भएका थिए ।

आइतबार  नयाँ नागरिकता लिएपछि पार्टीले उनलाई फेरि पार्टीको सभापतिमा जिम्मेवारी  दिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved