रविलाई दिलभुषणको जवाफ- एकजना श्रमजीवीलाई जबरजस्ती विवादमा नल्याउनुहोस्

नेपालभ्युज

रविलाई दिलभुषणको जवाफ- एकजना श्रमजीवीलाई जबरजस्ती विवादमा नल्याउनुहोस्

काठमाडौं । कान्तिपुर टेलिभिजनका प्रधानसम्पाद दिलभुषण पाठकले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले लगाएका आरोपहरूको खण्डन गरेका छन् । लामिछानेले पाठकलाई ‘पापी’को संज्ञा दिँदै आलोचना गरेका थिए ।

पाठकले कुनै बेला लामिछानेले आफूलाई ‘मेरो पछाडि भीड मात्र छ तर तपाईंसँग आधिकारिकता छ, बौद्धिकता छ, सामाजिक प्रतिष्ठा र व्यावसायिक कुशलता छ’ भनेर ग्यालेक्सी फोरकेको प्रधानसम्पादक बन्न आग्रह गरेको घटना स्मरण गरेका छन् ।

हेर्नुहोस् पाठकको स्पष्टीकरण-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved