३२ दिनमै गृहबाट बाहिरिए रवि, प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

नेपालभ्युज

३२ दिनमै गृहबाट बाहिरिए रवि, प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । सर्वोच्च अदालतको फैसलासँगे रवि लामिछानेले  उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन् ।

शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उनले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका हुन् ।

उनि  पुस ११ मा उपप्रधान तथा गृहमन्त्री पदमा नियुक्त भएका थिए । उनि गृहमन्त्रिमा नियुक्त भएको  ३२ दिनमै बाहिरिएका हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved