ओली र प्रचण्डले रविलाई भने- गृहबाहेकमा अर्को मान्छे पठाउनू

नेपालभ्युज

ओली र प्रचण्डले रविलाई भने- गृहबाहेकमा अर्को मान्छे पठाउनू

काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई गृहबाहेक अन्य कुनै मन्त्रालय लिन प्रस्ताव गरेका छन् ।

रास्वपा सभापति रवि लामिछानेले शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओली र शनिबार प्रचण्डसँग गरेको  छलफलमा उनीहरूले  गृहबाहेकको मन्त्रालयमा अन्य नेतालाई पठाउन  प्रस्ताव गरेका हुन् ।

रास्वपाले सरकारलाई दिएको २ दिने अल्टिमेटम आज सकिनै लाग्दा रास्वपाको  केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसिरहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved