नेकपा एमाले

मुलुकको समृद्धि एमालेबाट मात्र सम्भव : ईश्वर पोखरेल

महोत्तरी । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकको समृद्धि आफ्नै दलबाट मात्र सम्भव हुने बताएका छन् । महोत्तरीको जलेश्वरमा बुधबार पार्टीको ‘मिसन ग्रासरुट’ अभियानबारे अगुवा कार्यकर्ताका लागि प्रशिक्षण कार्यक्रममा उनले मुलुकको अग्रगति र जनताका समस्याबारे बुझ्ने पार्टी एमाले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved