एमालेले बोलायो सचिवालय बैठक, उपराष्ट्रपति उम्मेदवारको टुंगो लगाइने

नेपालभ्युज

काठमाडौँ । नेकपा एमालेले   शनिबार बिहान नौ बजे बस्नेगरी केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

उपमहासचिव पृथ्वीसुव्वा गुरुङका अनुसार बैठकले उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्नेछ ।

बैठकमा  राष्ट्रपति निर्वाचनबारे समेत समीक्षा गरिने बताइएको छ ।

राष्ट्रपतिमा एमालेलेका सुवास नेम्वाङलाई  हराउदै आठ दलीय सत्ता गठबन्धनका रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved