नेकपा एमाले

सदस्य संख्या नघटेको एमालेको दाबी (विज्ञप्तिसहित)

काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीको संगठित सदस्य संख्या नघटेको दाबी गरेको छ । सदस्यता नवीकरण गरेकाहरुको विवरण आउने क्रम जारी रहेको भन्दै एमालेले हल्ला गरिएजस्तो सदस्य संख्या नघटेको दाबी गरेको हो । एमालेका संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved