एमाले बैठक : प्रधानमन्त्रीको राजीनामा माग्ने

नेपालभ्युज

एमाले बैठक : प्रधानमन्त्रीको राजीनामा माग्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दल बैठकले प्रधानमन्त्रीको राजीनामा माग्ने निर्णय गरेको छ ।

बुधबार बसेको बैठकले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंहले धेरैपटक दिल्ली भ्रमण गरेको भनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले राजीनामा माग्ने निर्णय गरेको हो ।

प्रचण्डको उक्त अभिव्यक्ति सार्वभौमिकता र संविधानविपरीत भएको एमालेको ठहर छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved