बझाङमा नेकपा एसको धरौटी जफत

नेपालभ्युज

बझाङमा नेकपा एसको धरौटी जफत

बझाङ । बझाङमानेकपा एकीकृत समाजवादीको धरौटी जफत भएको छ ।

बझाङमा भएको उपनिर्वाचनमा ३० हजार ३ सय २८ जनाले मतदान गरेका मध्य  २९ हजार ७०४ मत सदर भएको थियो ।

नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २ हजार ५१५ मत पाए ।

सदर मतको १० प्रतिशत मत पनि नल्याएपछि उनको धरौटी जफत भएको छ ।

बझाङमा एमाले निर्वाचित हुँदा कांग्रेस र माओवादी केन्द्रबाहेक सबै पार्टीको धरौटी जफत भएको छ । ११ दलका ११ जना प्रतिस्पर्धामा उत्रिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved