१५ हजार घुस लिएको आरोपमा कपिलवस्तु महाराजगञ्जका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालभ्युज

१५ हजार घुस लिएको आरोपमा कपिलवस्तु महाराजगञ्जका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनी गत चैत १८ गते १५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका थिए ।

अलीलाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कैद सजाय तथा बिगो जरिवाना माग गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved