नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा एकजनाको ज्यान गयो

नेपालभ्युज

नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा एकजनाको ज्यान गयो
फाइल फोटो

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै पहिरो खसेर एकजनाको ज्यान गएको छ ।

डोजर चालकको मृत्यु भएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ । उनको परिचय खुल्न बाँकी छ ।

पुल निर्माण कम्पनीको मेसिनले नाला खन्ने क्रममा माथि पहिरो खसेको थियो । पहिरोले मेसिनमा पनि क्षति पुगेको छ । सडक अहिले सञ्चालनमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved