काठमाडौं महानगरविरूद्ध कवाड व्यवसायीको प्रदर्शन (तस्वीरहरू)

काठमाडौं महानगरविरूद्ध कवाड व्यवसायीको प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । काठमाडौं महानगरपालिकाले अदालतको आदेश नमानेको भन्दै कवाड व्यवसायीहरू प्रदर्शनमा उत्रिएका छन् ।

महानगरले केही महिना अघि रिङरोडभित्रका कवाड हटाउने निर्णय गरेको थियो । निर्णयको विरोधमा व्यवसायीहरू अदालत गएका थिए ।

अदालतले कवाड व्यवसायीको घर टहराहरूमा क्षति नगर्न र बनाइएको संरचनाहरू नहटाउन भनी दिएको आदेश महानगरपालिकाले अवज्ञा गरेको उनीहरूको आरोप छ ।

महानगरले आफ्नो निर्णय फिर्ता लिएर वार्तामा आए आफूहरू मापदण्डभित्र बसेर व्यवसाय गर्न तयार रहेको उनीहरूको भनाइ छ। आइतबार उनीहरु माईतीघरमा जम्मा भएर नयाँ बानेश्वर पुगेर प्रदर्शन गरेका हुन् ।

तस्वीरहरू-

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved