भ्रष्टाचार मुद्दा

१५ हजार घुस लिएको आरोपमा कपिलवस्तु महाराजगञ्जका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनी गत चैत १८ गते १५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका थिए । अलीलाई भ्रष्टाचार निवारण...

1 2

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved