भ्रष्टाचार मुद्दा

आठ महिनामा भ्रष्टाचारसम्वन्धी एक लाख बीस हजार मुद्दा

हनोई । भियतनाममा गत आठ महिनामा मात्रै भ्रष्टाचारसम्बन्धी एक लाख २० हजारभन्दा बढी मुद्दा परेका छन् । भियतनामको संसदमा बिहीबार पेश गरिएको विवरणमा सन् २०२२ को अहिलेसम्ममा भ्रष्टाचारसम्बन्धी एक लाख २० हजार भन्दा बढी मुद्दा परेको उल्लेख गरिएको छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved