एमाले केन्द्रीय कमिटी बैठक स्थगित

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले तयारी नपुगेकाले बैठक स्थगन गर्नुपरेको बताए ।

नेपालभ्युज

एमाले केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं ।  नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक स्थगन भएको छ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले तयारी नपुगेकाले बैठक स्थगन गर्नुपरेको बताए । उनले चाँडै नै बैठकको मिति तय गरिने जानकारी दिए।

एमालेले निर्वाचन समीक्षा, आगामी राष्ट्रियसभा उपनिर्वाचन, समसामयिक राजनीति, सङ्गठन सुदृढीकरणलगायतका विषयमा छलफल गर्न यही माघ २९ र फागुन १ गते केन्द्रीय कमिटी बैठक बोलाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved