एमालेले टुङ्ग्यायो समानुपातिक सांसदको नाम (नामावलीसहित)

नेपालभ्युज

एमालेले टुङ्ग्यायो समानुपातिक सांसदको नाम  (नामावलीसहित)

काठमाडौ। नेकपा एमालेले समानुपातिक सांसदहरूको टुङ्गो लगाएको छ । पार्टिले आएको ३४ सिटका लागि नाम सिफारिस गरेको हो ।

शनिबार बसेको सचिवालय बैठकले कलष्टर अनुसार ३४ जनाको नाम चयन गरेको हो ।

आदिवासी जनजातितर्फ :

पुरुष  : देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई , नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलाम्पाकी, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा

खसआर्यतर्फ : 

रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही, मेनका पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा, सुनीता बराल

थारु:

आश्माकुमारी चौधरी, शान्ति चौधरी

दलित :

ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, चन्द्रबहादुर विश्वकर्मा , रुक्मणी राना बराइली, हर्कमाया विश्वकर्मा

मधेशी : 

गंगाप्रसाद यादव, अमृतलाल राजवंशी, विना देवी, अमृता अग्रहरि, प्रतीक्षा तिवारी मुखिया

मुस्लिम :

सराज अहमद खान


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved