कर्णालीमा मुख्यमन्त्री सहित चार मन्त्रालय माओवादी केन्द्रलाई

नेपालभ्युज

कर्णालीमा मुख्यमन्त्री सहित चार मन्त्रालय  माओवादी केन्द्रलाई

सुर्खेत । कर्णाली प्रदेशमा माओवादी केन्द्र र नेकपा(एमाले)का बीचमा मुख्यमन्त्रीसहित चार मन्त्रालय माओवादी केन्द्रले पाउने सहमति भएको  छ ।

माओवादी केन्द्र र एमालेबीच भएको सहमति अनुसार माओवादी केन्द्रले मुख्यमन्त्रीसहित चार मन्त्रालय पाउने भएको हो ।

कर्णालीमा आठ वटा मन्त्रालय रहेकोमा त्यसलाई घटाएर चार मन्त्रालय बनाउने सहमति पनि भएको छ ।

माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ल र एमालेका कर्णाली प्रदेश इन्चार्जबीच भएको सहमति अनुसार तीन मन्त्रालय एमालेलाई र मुख्यमन्त्रीसहित चार मन्त्रालय माओवादी केन्द्रलाई हुनेगरि बाँडफाँट गरिएको हो ।

यो पनि 

कर्णालीको मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्मा नियुक्त

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved