काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् । बुधबार दिउँसो शङ्खमूलस्थित किरियापुत्री भवनमा पुगी अध्यक्ष ओलीले नेपाललाई भेटेर समवेदना दिएको अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । नेपालका...