एमाले अध्यक्ष ओलीसँग भारतीय राजदूतको एक घण्टा

नेपालभ्युज

एमाले अध्यक्ष ओलीसँग भारतीय राजदूतको एक घण्टा

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् । बुधबार भएको भेटवार्तामा सम्भावित सत्ता समीकरणबारे कुरा भएको स्रोतले जनाएको छ ।

झण्डै एक घण्टासम्म चलेको संवादमा राजदूत श्रीवास्तवले ओलीसँग सत्ता समीकरणबारे जिज्ञासा राखेका थिए । एमालेका एक नेताका अनुसार भेटमा सम्भावित सत्ता समीकरणका साथै नेपाल भारत सम्बन्धका बारेमा छलफल भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved