एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिंहबीच भेटवार्ता

नेपालभ्युज

एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिंहबीच भेटवार्ता

काठमाडौँ  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ ।

झापा–५ बाट छैटौँ पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका अध्यक्ष ओलीलाई सिंहले चुनावी परिणाम आइनसक्दै  भेटेका हुन् ।

काठमाडौं–१ बाट चौथोपटक निर्वाचित भएका नेता सिंह ओलीलाई भेट्न  बालकोट पुगेका थिए ।

भेटमा दुवैले एकअर्कालाई बधाई ज्ञापन गर्नुका साथै  समसामयिक राजनीतिक विषयहरूमा छलफल गरेको नेता सिंहका स्वकीय सचिव युपी लामिछानेले  बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved