काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एउटा मिडियाको मालिक पक्राउ पर्दैमा लोकतन्त्र खतरामा पर्यो भन्नु गलत रहेको बताए । गृह जिल्ला झापामा सञ्चारकर्मीसँगको कुराकानीमा कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहिया पक्राउबारे ओलीले यस्तो बताएका हुन् । ‘…मन्त्री...